जनकपुरको माछाबजारबाट सिके रावत पक्राउ

जनकपुर,२० माघ । मधेस क्षेत्रमा पृथकतावादी अभियान चलाइरहेका सीके रावत पक्राउ परेका छन् । नेपालबाट मधेस छुट्टयाउने गतिविधि गर्दै आएका सीके रावतलाई सरकारले पछिल्लो समय छुट दिँदै आएको थियो । सरकारले सिके रावतको गतिविधिमा गम्भीरता नदेखाएकोमा सरकारको चौतर्फि विरोध हुन थालेको थियो । पछिल्ला समय तराईका जिल्लाहरुमा खुल्लेआमरुपमा सिके रावतले आफ्ना गतिविधि संचालन गर्दे आएका…