संसदीय परम्परा तोडदै लेखा समिति सभापतिमा माओवादी केन्द्रका उपाध्याय

काठमाडौँ, १७ माघ । लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षलाई दिने परम्परारहि आएको थियो । संसदीय व्यवस्थाको मान्यता अनरुप लेखा समितिको नेतृत्व प्रतिपक्षलाई दिने परम्परालाई समेत तोडदै सरकारकै नेतृत्व गरेको पार्टीका नेतालाई लेखा समितिको नेतृत्व दिइएको छ । लेखा समितिको सभापतिमा माओवादी केन्द्रका डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन । माओवादी केन्द्रका उपाध्याय निर्वाचित भएसंगै सरकार प्रतिपक्षसंग…