स्थानीय तह निर्वाचनका लागि करिब २१ हजार मतदान केन्द्र

काठमाडौँ, २ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुनगइरहेको स्थानीय तहको निर्वाचन गराउन करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन गराउनका लागि अहिले मतदान केन्द्र छनोट कार्य भइरहेकाले करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी भएको बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी,…