चैत २४ देखि वैशाख ११ गतेसम्म आन्दोलन

काठमाडौं,२३ चैत । चैत २४ गते शुक्रबारदेखि ‘आन्दोलन’ सुरु हुने भएको छ । यो आन्दोलन पनि ०६२–६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ ।यो पटक ‘आन्दोलन’ सडकमा नभई काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा हुन लागेको हो । सौरभ कार्कीको योजनामा सुदाम सिकेले ‘आन्दोलन’ नेतृत्व गर्दैछन् । २०४६ तथा २०६२–६३ को जनआन्दोलन सुरुवात भएको विशेष र…