साउन १८, काठमाडौँ । फ्राईडे रिलिज अन्तर्गत यस हप्ता हलमा 'कायरा' र ‘झमक बहादुर’ले देशभर प्रदर्शन आरम्भ गरेको छ । कायरा लक्ष्मण रिजालको निर्देशनमा रहेको फिल्म कायरामा अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहेका छन । मल्टिप्लेक्समा उच्च शोज पाएको यो फिल्मले देशभरका ८० हलमा आफ्नो वर्चश्व जमाएको छ । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा,…