असार २८, काठमाडौँ । गायीका निशा कंडेलको 'संधैलाइ' बोलको म्युजिक भिडियो रिलिज भएको छ । अमन प्रधानको शब्द तथा संगीत रहेको गीतमा गायीका कंडेलको पहिलो सांगीतिक कोसिली रहेको छ । गीतमा मायामा परेको र आफ्नो प्रेमी प्रति संधै समर्पित भाव बोकेको देख्न सकिन्छ । बिजेश पौडेलको सम्पादन रहेको गीतलाई चक्र महर्जनले छायांकन गरेका छन् भने…