अपराधिक घटनामा प्रेमकथा मिसीएर बन्ने भयो ‘निसाफ’

काठमाडौं, १८ माघ । विवेक सापकोटाको निर्देशन रहेको चलचित्र ‘निसाफ’ बन्ने भएको छ । अपराधिक घटनामा प्रेमकथा मिसाएर यो चलचित्र निर्माण हुन लागेको हो । सुपरियल फिल्मस्को ब्यानरमा बन्ने ‘निसाफ’ एस जंग रानाले निर्माण गर्न लागेका हुन् । अनुप बिक्रम शाही, सरोज खनाल, धु्रव कोइराला,  यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुति साधना सिलवाल, शिशिर…