आजबाट देशभर “बोबी” सहित ३ फिल्म रिलीज

 असार २९, काठमाडौँ । असार २९ गते शुक्रबार आजबाट देशभर ‘बोबी’ सहित ३ फिल्म  'बिरंगना' र 'बाबु कान्छा'  रिलीज हुदैछ। फिल्म 'BOBBY' मिलन चाम्सद्वारा निर्माण तथा  निर्देशित चलचित्र “बोबी” वास्तविक प्रेम कथामा वास्तविक प्रेमी जोडीले नै अभिनय गरेका छन् ।  चलचित्र “बोबी” लाई नेपाल र नर्वे को सुन्दर स्थलमा छायांकन गरिएको छ । नरेश भटटराई…