गायिका जोशीको ‘शुभकामना’ बोलको गीत रिलिज

(असार १६, काठमाडौँ) ।  नेपाल आइडल सिजन वानमा उत्कृष्ट नौमा परेर चर्चामा आएकी गायिकास् सन्ध्या जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ ।   गितकार कादम्बरी दाना श्रेष्ठले रचना गरेको ‘शुभकामना’ बोलको गीतमा सन्ध्याले स्वर दिएकी हुन् । गीतमा शंकर थापा स्माईलले संगीत भरेका छन् भने एरेन्ज उदयराज पौडेलले गरेका हुन् । गीतको भिडियोमा गायिका जोशी…