२७ प्रतियोगीलाई पछि पर्दै सक्षमले हात पारिन ‘मिस नेपाल पिसको उपाधी

काठमाडौं। ‘मिस नेपाल पिस २०७३’को उपाधि ललितपुर नर्सिङ कलेजकी १९ बर्षीया छात्रा सक्षम थापा मगरले हात पारेकी छिन् । उनले २७ प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी हुन थापाले उपाधिसहित ५० हजार रुपैयाँ तथा नेपाल बेष्ट क्यान्सर फाउन्डेसन सेवाको गुडबिल एम्बसेडर लगायत बिभिन्न अवसर उपहार स्वरुप प्राप्त गरेकी छिन् । प्रतियोगीतामा सपना छन्त्याल फष्ट रनरअफ र…