पर्वत मा भाइरल ज्वरोका बिरामी बढ्यो

पर्वत, २२ चैत । केही दिनयता जिल्ला अस्पताल, पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । जिल्ला अस्पतालसँगै पर्वतका गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको हो । मौसम परिवर्तनको समयमा बढी मात्रामा प्रदूषित हावाहुरीसँगै खानेपानीसमेत दूषित हुने भएपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । अहिले जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १…