सर्पले टोक्दा के गर्ने ? के नगर्ने ? हर्नुहोस टिप्स !

भदौ ६, काठमाडौँ । गर्मी महिनामा सर्पले टोकेको घटना धेरै बढ्छन् । खासगरी नेपालको तराईं भेगमा सर्पले टोकेको घटना बढी पाइएको छ । सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने साथै तन्तुहरुमा  क्षति पुर्याउदछ । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। के गर्ने ? सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ। सर्प…