कोरोना भाइरसको लक्षण र बच्ने उपाय !

‘कोरोना भाइरस’ जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो । यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । लक्षण १. कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण रुघाखोकी लाग्नु हो । २. रुघाखोकीपछि क्रमस उच्च ज्वरो आउँछ । ३. टाउको दुख्छ, सास फेर्न…