हेर्नुहोस् घामको एलर्जी हुनबाट जोगीने तरीका

गर्मी मौसममा घामको एलर्जी हुनबाट यसरी जोगाउनु सकिन्छ । १. घाममा निस्कनुअघि सनस्क्रिन लगाउन पर्दछ । २. काँक्रो पिँधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ । ३. घिउकुमारीको चोप लगाउदा जलनलाई कम गर्छ । ४. नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ । ५. हरेक दिन दुईपटक चिसो पानीले…