चार दिनदेखि ४ बालिका बेपत्ता

मोरङ, १८ जेठ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीका चार बालिका बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार बेपत्ता हुनेमा सुन्दरहरैँचा नगरपालिका–११, शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार र बेलबारी–२ स्थित कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् ।  उनीहरू साथी…