आजको राशिफल

काठमाडौँ, १६ जेठ । आज २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल ।  मेष : दिन सामान्य राम्रो छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। पुराना साथी र व्यक्तिसँग भेट हुनेछ। लगानीका क्षेत्रमा ढिलासुस्ती हुनेछ। हरेक काममा धैर्य बन्नुपर्ने छ। आफ्नो भन्दा विपक्षीको प्रगति देखिने छ। वृष : धनलक्ष्मी योग परेको छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुने सम्भावना रहेको छ।…