काठमाडौँ, २४ मंसिर । चक्रपथभित्र आज (मंगलबार) जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चल्न पाउने भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाका अनुसार दक्षिण एसियाली खेलकुद (साग)को समापनको दिन ट्राफिक व्यवस्थापन मिलाउन जोर नम्बर प्लेट भएका सवारी साधन मात्रै चल्न दिइने भएको छ । त्यस्तै, ठूला मालवाहक सवारी साधन पनि रिङरोड प्रवेश नगराउन महाशाखाकाले…