काठमाडौँ, १५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले (भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा) राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान-अवतरण सबै बन्द हुने विमानस्थल जनाइएको छ । यद्यपि नेपाल एयरलाइन्सको ओशाका उडान हुने…