डडेल्धुरामा बस दुर्घटना : ३१ यात्रु घाइते

डडेल्धुरा, २७ चैत । धनगढीबाट अछामका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराको अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका छन् । ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा बुधबार बिहान करिब २ः३० बजे दुर्घटना भएको हो । घाइते ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाएको जिल्ला प्रहरी कार्यालय,…