काठमाडौँ, १९ फागुन । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज मुख्यतया मौसम सफा रहनेछ । आज दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । त्यस्तै आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी…