आजको मौसम

काठमाडौँ, ७ फागुन । हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले तराईका केही भागमा हुस्सु लागेको छ । कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका…