आजको राशिफल

काठमाडौँ, ६ फागुन । आज २०८१ साल फागुन ६ गते मंगलबारको राशिफल ।  मेष : दिन राम्रो छ। पुरानो योजना पूरा हुने दिन छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। लगानीका क्षेत्र मध्ये व्यापारबाट लाभ हुनेछ। थोरै बोलेर निर्णय गर्नु उचित हुनेछ। वृष : तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। विपक्षी साथी सक्रिय…