आजको राशिफल

काठमाडौँ, २३ साउन । आज २०८१ साल साउन २३ गते बुधबारको राशिफल ।   मेष : रमाइलोको नाममा खर्च बढ्नेछ। रुपको घमण्ड हुनसक्छ। आज धन आर्जन गर्न सहज हुने दिन छ तर इज्जत र संस्कार गुम्ने खतरा देखिन्छ। दिन सहज नभए पनि स्वास्थ्यमा सुधार हुनेछ र परिवारले साथ मिल्नेछ। वृष : आज तपाईंको बोलीकै कारण धेरै कामहरु बन्नेछन्। राजनीतिक,…