काठमाडौँ, ३२ जेठ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ३० वर्षीय मोहमद नेजामुदिन सिद्धकी छन् । आरोपीको साथबाट १०२ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । भारतीय नम्बरको इलेक्ट्रिक गाडीमा खैरो हेरोइन बोकेर…