काठमाडौँ, ३० जेठ । आज २०८१ साल जेठ ३० गते बुधबारको राशिफल । मेष : मनोरञ्जनपूर्ण समय छ। तपाईंको लगानी भए शेयरमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा परोपकारको अवसर मिल्नेछ। आफू अनुकुल साथी हुँदा दिन रमाइलो ढंगले बित्ने योग छ । वृष : नयाँ यात्रा गर्ने योग छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। स्वास्थ्य क्षेत्रमा सुधार हुने देखिन्छ। शिक्षामा…