जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २१ जेठ । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जीप पूर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका ४ पूर्तिघाट ओकेङमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ…