काठमाडौँ, १७ जेठ । आज २०८१ साल जेठ १७ गते बिहीबारको राशिफल । मेष : समय राम्रो छ। समयको सदुपयोग गर्न नसके समस्या हुनसक्छ। पूर्व योजना सफल बन्नेछन्। लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। वृष : समय रमाइलो छ। साथीको सकारात्मक साथ प्राप्त हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। प्राविधिक शिक्षामा उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर…