आजको राशिफल

काठमाडौँ, ६ जेठ । आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल । मेष : दैनिकी सामान्य छ । आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको लगानी जोखिममा पर्नेछ। शिक्षामा गरेको लगानीबाट भने फाइदा हुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। पारिवारिक साथ मिल्नेछ। वृष :हर्ष बढ्नेछ। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा…