काठमाण्डौ,७ जेठ । कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गैरजिम्मेवार ढंगले बोल्ने र लान्छना लगाउने कार्य बन्द गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन ।आज आयोजित पत्रकार सम्मेलनमा उनले भने मूल्य चुकाउनुपर्छ भन्नुभयो तपाईंलाई–जङ्गलबाट यहाँ ल्याउने कांग्रेसलाई बिर्सिनुभयो ? शान्ति प्रक्रियामार्फत माओवादीलाई राजनीतिमा ल्याउन कांग्रेसको योगदान छैन ? गैरजिम्मेवार ढंगले बोल्ने र लान्छना लगाउन बन्द गर्दिनुस् ।…