काठमाडौँ, २२ चैत । आज २०८० साल चैत २२ गते बिहीबारको राशिफल । मेष : प्रेममा सफलता प्राप्त हुनेछ। गुमेको धन हात लाग्नेछ। रमाइलो यात्रामा निस्कने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा सफलता हात लाग्नेछ। वृष : धन हात पर्नेछ। कर्ममा जुट्ने दिन हो। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र…