काठमाडौँ, २१ चैत । आज २०८० साल चैत २१ गते बुधबारको राशिफल । मेष : यात्रा राम्रो हुनेछ। आफन्तको आगमनले घरमा खुशी मिल्नेछ। साथीसँगको भेट रमाइलो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ। प्रयास गरेको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार…