सुन प्रकरणको कारबाही अघि बढ्यो, तत्काल बयान लिन गृहमन्त्रीको निर्देशन

काठमाडौ ४ चैत । सरकारले सुन तस्करी काण्डमा मुछिएका र दोषी भनी जाँचबुझ आयोगले किटान गरेका व्यक्तिहरूमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ ।उपप्रधानम तथा गृहमन्त्री रवि लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहित छलफल गरी कारबाही अघि बढाउन निर्देशन दिएका हुन् । मन्त्रालय स्रोतकाअनुसार गृहमन्त्रीले पूर्वसभामुख एवं माओवादी…