कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

काठमाडौँ, १ चैत । कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ ।  कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का सुरतबहादुर कडायत, धनुषाको मिथिला नगरपालिकाका धीरज मगर र काठमाडौंको नागार्जुन नगरपालिकाका सुजन कार्कीको मृत्यु भएको हो ।  मार्च १२ (मंगलबार)को राति भएको सडक दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । बाटो…