काठमाडौँ, २८ फागुन । सर्लाहीमा बसले ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन् । सर्लाही प्रहरीका अनुसार कविलासी नगरपालिका–१० स्थित सलेमपुरमा बसले ठक्कर दिँदा साइकल चालक जुगल किशोर महतो घाइते भएका हुन् । महतोलाई थप उपचारका लागी हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको छ । ठक्कर दिएपछि बस स्थानीयले बस जलाउने प्रयास गरेका छन् । घटनास्थलमा…