गोरखापत्रकर्मी लक्ष्मी खतिवडा सम्मानित

काठमाडौँ, २६ फागुन । चन्द्रलोक प्रतिष्ठानले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा गोरखापत्र संस्थानबाट प्रकाशित मुना मासिकका सह –सम्पादक लक्ष्मी खतिवडा लगायत समाजमा विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका महिलालाई सम्मान गरेको छ । प्रतिष्ठानले उपसभामुख इन्दिरा रानामगर, नेतृ जयन्ती राई, रन्जु झा र गोकणेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामालगायत ३० जना महिलालाई सम्मान गरिएको हो ।…