काठमाडौँ, २४ फागुन । आज २४ फागुन बिहीबारको राशिफल । मेष: व्यवसायमा रहेका कठिनाई समाधान हुनेछ । पुरानो काममा थप ऊर्जा बढ्नेछ । वैदेशिक अवस्था मध्यम रहला । वृष: लौकिक सुखभोग प्राप्त हुनेछ । मान्यजनसँग केही मनमुटाव रहला । कठिन कार्य पनि सुल्झने देखिन्छ । मिथुन: सरकारी कामको लागि अवसर मिल्नेछ । मनमा रहेका जिज्ञासा मेटिनेछ ।…