अवैध लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर, २३ फागुन । कञ्चनपुरको भिमदत्त नगरपालिका-११ भुजेलाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले मंगलबार राति सोही नगरपालिका–१८ भगतपुर बस्ने १९ वर्षीय दिपक महरा, सोही नगरपालिका-१८ डेरा गरी बस्ने बैतडी पुर्चुडी नगरपालिका–५ घर भएका ३० वर्षीया अमृता खत्री बोहरा…