काठमाडौँ, २० फागुन । आज २०८० साल फागुन २० गते आइतबारको राशिफल । मेष : आजको दैनिकी राम्रो छ । व्यापारमा फाइदा हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । तपाईँका प्रतिस्पर्धी आज शान्त रहनेछन् । परिवारमाथि बढी माया देखाउनाले धोखा हुने जोखिम छ । वृष : समय राम्रो छ । मन खुशी हुनेछ…