विवाहमा ‘ग्याङ फाइट’, दुईजना घाइते

काठमाडौँ, १७ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–६, रुपाचुरीस्थित एक विवाहमा गएका युवाबीच ‘ग्याङ फाइट’ भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका बुधबार राति दुई पक्षबीच कुटपिट हुँदा विवाहका गएका दुई युवक घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । मनहरी गाउँपालिकाकै उज्वल थिङ र रोनिस लामा घाइते भएका छन् । थिङको अवस्था गम्भीर…