काठमाडौँ, १८ फागुन । आज २०८० साल फागुन १८ गते शुक्रबारको राशिफल । मेष : दैनिकी राम्रो छ । मन खुशी हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ । परिवारबाट साथ र सहयोग मिल्नेछ । वृष : दिन राम्रो छ । आफ्नो काम आफै…