पाँचतारे र लक्जरी रिसोर्टमा २ प्रतिशत विलासिता कर

काठमाडौँ, १६ जेठ । सरकारले पाँचतारे र सोभन्दा माथिका तारे होटेल तथा लक्जरी रिसोर्टमा दुई प्रतिशत विलासिता शुल्क लगाउने भएको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको आर्थिक विधयेक‍मा पाँचतारे होटेल र लक्जसी रिसोर्टमा विलासिताको कर लगाउने उल्लेख छ । सरकारले पहिलोपटक पाँचतारे होटेल र लक्जरी रिसोर्टमा कर लगाएको हो । दस लाख रुपैयाँभन्दा बढी…