प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणको कार्यतालिका (सम्बोधनसहित)

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न दुई देशको भ्रमणबारे जानजकारी गराएका छन् ।  शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले चीन र अमेरिका भ्रमणको तालिका र भेटघाट तथा अन्य कार्यक्रमबारे जानकारी गराएका हुन् । सम्माननीय सभामुखमहोदय, छिमेकी मित्र राष्ट्र चीनका प्रधानमन्त्री महामहिमश्री लि छियाङ्को मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको ७८…