राष्ट्रपति पौडेलद्वारा बाल दिवसको शुभकामना

काठमाडौँ, २९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था छ भन्दै उनले बालबालिका भविष्यका कर्णधार भएको उल्लेख गरेका छन् । उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य भएको…