पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : मन्त्री बस्नेत

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु नपर्ने बताएका छन् ।  आज दोस्रो आधारभूत जीवन रक्षा दिवस (बेसिक लाइफ सपोर्ट डे) को अवसरमा धुलिखेल अस्पतालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु नपर्ने…