कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी पेश

विराटनगर, २१ असार । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले सभामुखलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस गर्न आज ५ बजेसम्मको समय दिएका…