मधेसमा भएको घटना दुःखदायीः प्रधानमन्त्री

चरिकोट, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ सोमबार सप्तरी जिल्लालगायत मधेसका केही ठाउँमा भएका घटना अत्यन्तै दुःखदायी भएको बताए । दोलखाको घ्याङसुकाठोकर गाविस–५ मावनेमा नवनिर्मित काङलिङ गुम्बाको उद्घाटन गर्दै दाहालले हिजो मधेसमा भएको घटनामा परी मृत्यु भएकाको परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिने र घाइतेको निःशुल्क उपचार गरिदिने विश्वास दिलाए। साथै, प्रधानमन्त्रीले मधेसको समस्या…