सशस्त्र प्रहरीका २२ डीएसपीहरूको एसपीमा बढुवा (नामसहित)

काठमाडौँ, २७ वैशाख । सशस्त्र प्रहरीमा २२ जना नायब उपरीक्षक (डीएसपी)हरूको उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएको छ । सशस्त्र प्रहरी बलको मुख्यालयले शुक्रबार साँझ जारी भएको विज्ञप्तिअनुसार २२ जना डीएसपीको एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो । डीएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेहरूमा समिककुमार महर्जन, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधिर…