लकडाउनले नछोएको कास्कीको विकास

पोखरा, २५ वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम तथा लकडाउनका कारण अधिकाशं ठाउँहरुको विकास निर्माणका कार्यहरु ठप्प भइरहेको अवस्थामा पनि कास्की जिल्लाको भने त्यस्तो नभई विकास निर्माणका कामले तिव्रता पाइरहेको छ । कास्की ३ (२) मा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफु मुख्यमन्त्री भएपछि पहिलो पटक शिलान्यास गर्नुभएको पोखरा…