काठमाडौ ३ भदौ ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले माना पाथी जोखे जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताएका हुन् । नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउदै जानुपर्ने बताए । ‘प्रक्रियाबाट नमिलेका कुराहरु…