काठमाडौँ, २ भदौ । समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले प्रतिनिधिसभाबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ । प्रतिनिधिसभा सदस्यबाट साउन २७ गते राजीनामा दिएका डा. यादवले उक्त निर्णयमा पुनर्विचार गर्दै राजीनामा आइतबार फिर्ता लिएको समाजवादी पार्टीका महासचिव तथा सांसद रामसहायप्रसाद यादवले जानकारी दिनुभयो । डा. यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएर संघीय…