काठमाडौँ, ३ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषयमा पक्राउ पत्रकार रवि लामिछानेसहितका ३ जनलाई दोस्रो पटक म्याद थप गरिएको छ । आज चितवन जिल्ला अदातमा पेस गरिएका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो । उनीहरुलाई…